२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ५९१ जनामा कोभिड-१९ पुष्टि, २को मृत्यु

थप ५९१ जनामा कोभिड-१९ पुष्टि, २को मृत्यु


काठमाडौं – नेपालमा थप ५ सय ९१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५ सय ९१ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ६ सय ६४ जना संक्रमित  संक्रमणमुक्त भएका छन् । भने, २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ