२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ५४९ जनामा कोभिड-१९ पुष्टि, ६को मृत्यु

थप ५४९ जनामा कोभिड-१९ पुष्टि, ६को मृत्यु


काठमाडौं-  थप ५ सय ४९ जनामा कोभिड-१९ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ४९ जनामा कोभिड-१९ पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ५ सय ६९ जना संक्रमणमुक्त भएका छन्  । भने, ६ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार सक्रिय संक्रमितको संख्या १० हजार १ सय ५१ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ