२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ५३३ जनामा कोभिड-१९ पुष्टि, ९को मृत्यु

थप ५३३ जनामा कोभिड-१९ पुष्टि, ९को मृत्यु


काठमाडौं-  थप ५ हजार ३३ जनामा कोभिड-१९ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ५ हजार ३३ जनामा कोभिड-१९ पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ४ सय ९०  जना संक्रमणमुक्त भएका छन्  । भने, ९ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सोमबार सक्रिय संक्रमितको संख्या ९ हजार  ३ सय १८ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ