२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतिहारका लागि घर जाने यात्रुलाई सडकमै खोप [फोटो फिचर]

तिहारका लागि घर जाने यात्रुलाई सडकमै खोप [फोटो फिचर]


काठमाडौँ – सरकारले तिहारमा काठमाडौँबाट बाहिरिने यात्रुका लागि मुख्य नाकाका चोकमा कोभिड-१९ विरुद्धको खोप लगाउने व्यवस्था गरेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले मंगलबार र बुधबार गोंगवुको नयाँ बसपार्क, कलंकी चोक, कोटेश्वर चोक, ग्वार्को र बल्खु चोकमा यात्रुहरुलाई खोप लगाउने व्यवस्था गरेको हो ।

हाल घर जाने यात्रुहरु खोप केन्द्रमा गएर खोप लगाउनका लागि धमाधम लाइन बसेका छन्। उनीहरुलाई भेरोसेल र एस्ट्राजेनेका खोप दिइएको छ।

हेल्थआवाजका फोटो पत्रकार नवराज वाग्लेको क्यामरामा कैद गरिएको तस्बिरहरु….


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ