२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ४४० जनामा कोभिड-१९ पुष्टि, ६को मृत्यु

थप ४४० जनामा कोभिड-१९ पुष्टि, ६को मृत्यु


काठमाडौँ – थप ४ सय ४० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ४ सय ४० जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा संक्रमितको कुल संख्या ९ लाख १० हजार ७३८ पुगेको छ।

यस्तै, थप ४ सय ७४ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ६ जनाको  मृत्यु भएको छ।

कोभिडबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ४६० पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना छन् । संक्रमितमध्ये १८९ जना आइसियू र ५३ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे मन्त्रालयले जनाएकाे छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ