२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशुल्क निर्धारणका लागि चिकित्सा आयोगले माग्यो सुझाव

शुल्क निर्धारणका लागि चिकित्सा आयोगले माग्यो सुझाव


काठमाडौँ – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फका विभिन्न कार्यक्रमहरुको शुल्क निर्धारणका लागि सुझाव दिन आग्रह गरेको छ।

आयोगले सूचना जारी गरी शुल्क निर्धारणका लागि कार्यदल गठन गरी कार्य भैरहेको जनाउदै ७ मङ्सिरभित्र सुझाव दिन प्रतिष्ठान, शिक्षण संस्थाम विद्यार्थी, अभिभावक, विश्वविद्यालय र सरोकारवालाहरुलाई आग्रह गरेको छ।

आयोगले शुल्क समायोजनका लागि प्राडा रमेश आचार्यको संयोजकत्वमा ११ जना सदसीय कार्यदल गठन गरेको हो। जसअन्तरर्गत अहिले कार्य भैरहेको आयोगले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ