२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २९९ जनामा कोभिड-१९ पुष्टि, ६को मृत्यु

थप २९९ जनामा कोभिड-१९ पुष्टि, ६को मृत्यु


काठमाडौँ – नेपालमा थप २ सय ९९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप २ सय ९९ जना संक्रमित थपिएका हुन्।

बिहीबार ७ हजार ६४२ जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा  संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा  २ सय ६० जना निको भएका छन्। भने, संक्रमणबाट ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ