२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य क्षेत्र सुधारका लागि आवश्यक कदम चाल्छु : स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य क्षेत्र सुधारका लागि आवश्यक कदम चाल्छु : स्वास्थ्यमन्त्री खतिवडा


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य क्षेत्र सुधारका लागि आवश्यक कदम चाल्ने बताएका छन् । शुक्रबार भक्तपुरको बोडेमा आयोजित राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

उनले आफ्नो पालामा अनियमिता हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै भने, ‘विगतमा कोभिडका नाममा लुट र अनियमितता भए । अब हुन दिइदैन् ।’

नेपाल कम्युनिष्ट पार्टी ९एकिकृत समाजवादी० का स्थायी समिति सदस्य रहेका खतिवडाले भेलाबाट प्राप्त सुझाव र निष्कर्षलाई गम्भीरतापूर्वक लिएर आफू अगाडि बढ्ने बताए ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले राम्रो काम गर्न प्रयास गर्ने र राम्रो गर्न नसके पनि नराम्रो नगर्ने बतए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ