२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफाइजरको खोप लागाउदै १८ वर्षमुनिका बालबालिका [फोटो फिचर]

फाइजरको खोप लागाउदै १८ वर्षमुनिका बालबालिका [फोटो फिचर]


काठमाडौँ – कोभिड-१९ विरुद्धको फाइजर खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि दिन थालिएको छ। आइतबारदेखि उक्त समूहलाई दिन थालिएको हो।

यसअघि सो खोप १२ देखि १७ वर्ष समूहका दीर्घ रोगीलाई मात्रै दिइएको थियो। काठमाडौंको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र, वीरेन्द्र सैनिक अस्पताल र ललितपुरमा पाटन अस्पतालमा पुगेर सो समूहले खोप लगाउन सक्ने छन्।

अस्पतालहरुमा खोप लगाउनेको बाक्लै भिड देखिएको छ । काठमाडौँको निजामति अस्पतालमा फाइजर खोप लगाइरहेका बालबालिकाको हेल्थआवाजडटकमको क्यामरामा कैद गरिएको  तस्बिरहरु….


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ