गृहपृष्ठ ∕ समाचार ∕ फाइजरको खोप लागाउदै १८ वर्षमुनिका बालबालिका [फोटो फिचर] फाइजरको खोप लागाउदै १८ वर्षमुनिका बालबालिका [फोटो फिचर] हेल्थ आवाज आईतबार, २०७८ मंसीर ५ गते, १५:१६ मा प्रकाशित तस्बिर :- नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – कोभिड-१९ विरुद्धको फाइजर खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि दिन थालिएको छ। आइतबारदेखि उक्त समूहलाई दिन थालिएको हो। यसअघि सो खोप १२ देखि १७ वर्ष समूहका दीर्घ रोगीलाई मात्रै दिइएको थियो। काठमाडौंको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र, वीरेन्द्र सैनिक अस्पताल र ललितपुरमा पाटन अस्पतालमा पुगेर सो समूहले खोप लगाउन सक्ने छन्। अस्पतालहरुमा खोप लगाउनेको बाक्लै भिड देखिएको छ । काठमाडौँको निजामति अस्पतालमा फाइजर खोप लगाइरहेका बालबालिकाको हेल्थआवाजडटकमको क्यामरामा कैद गरिएको तस्बिरहरु…. क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८… ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो महाराजगन्ज क्याम्पसको प्रमुखमा डा. सुरेश, त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा.… चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद… आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ स्वास्थ्य बीमाको दायरा ५ लाख होइन व्यवस्थित बनाउन कार्यदलको सुझाव, १ खर्ब लाग्ने अनुमान ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Kalpana Craft ट्रेण्डिङ जुम्लामा सञ्चारकर्मीलाई मर्यादित महिनावारी सम्बन्धि प्रशिक्षण मौसमी ज्वरो र घाँटी दुखाइले सताएको छ ? पिउनुहोस् यी सूप (तरिकासहित) युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो साइड इफेक्ट कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द जुम्लामा सञ्चारकर्मीलाई मर्यादित महिनावारी सम्बन्धि प्रशिक्षण मौसमी ज्वरो र घाँटी दुखाइले सताएको छ ? पिउनुहोस् यी सूप (तरिकासहित) युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो साइड इफेक्ट कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द