२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २३८ जना कोभिड पुष्टि, १को मृत्यु

थप २३८ जना कोभिड पुष्टि, १को मृत्यु


काठमाडौँ – थप २ सय ३८ जना कोभिड-१९ संक्रमण देखिएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ३८ जना कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा ३७० जना संक्रमित निको भएका छन्। भने, १जनाको मृत्यु भएको छ ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार १९ जना पुगेको छ। आइतबार देशभर ७ हजार १६४ जना सक्रिय संक्रमित छन्। सोही अवधिमा ३७० जना संक्रमित निको भएका छन्।

योसँगै देशभर निको हुनेको संख्या ८ लाख ३५९ पुगेको छ। भने, संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ