२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३५१ कोभिड-१९ पुष्टि, ९को मृत्यु

थप ३५१ कोभिड-१९ पुष्टि, ९को मृत्यु


काठमाडौँ – थप ३ सय ५१ जना कोभिड-१९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप ३ सय ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

थप २ सय ७३ जना संक्रमणमुक्त भएका छन् । भने, थप ९ जना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ