२०७८ मंसीर १३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३३२ जनामा कोभिड पुष्टि, ४को मृत्यु

थप ३३२ जनामा कोभिड पुष्टि, ४को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३ सय ३२ जना कोभिड-१९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ३२ जना संक्रमित थपिएका हुन्  ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २ सय ३२ जना संक्रमित निको भएका छन्। भने, ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यो सँगै देशभर निको हुनेको संख्या ८ लाख एक हजार १२२ र  मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)