२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३०८ जना संक्रमित थपिए, ३को मृत्यु

थप ३०८ जना संक्रमित थपिए, ३को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३ सय ८ जना कोभिड-१९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ८ जना संक्रमित थपिएका हुन्  ।

यस्तै, थप २ सय ९८ जना संक्रमित निको भएका छन्। भने, ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

बिहिबार सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ४९ पुगेको  छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ