२०८० मंसीर १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्वविद्यालयका नर्सिङ कलेजलाई पिसिएल नर्सिङमा भर्ना लिन रोक

विश्वविद्यालयका नर्सिङ कलेजलाई पिसिएल नर्सिङमा भर्ना लिन रोक


काठमाडौं-चिकित्सा शिक्षा आयोगले प्रतिष्ठान तथा विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुलाई प्रमाणपत्र तहका कार्यक्रम संचालन नगर्न निर्देशन दिएको छ ।

आयोगको सो निर्देशनसँगै १५ बटा कलेजलाई नर्सिङतर्फको पिसिएल कार्यक्रम रोक लागेको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले ८ मंसिरमा ०७८/०७९ मा पूर्ण शूल्कीय तर्फको आवेदन फारम भर्ने सूचना निकालेपछि आयोगले त्यस्तो सूचना प्रकाशित गरेको हो ।

चिकित्सा शिक्षा ऐन, २०७५ ले प्रतिष्ठान तथा विश्वविद्यालयले प्रविणता प्रमाणपत्रका शैक्षिक कार्यक्रम संचालन गर्न नपाउने उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ