२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभ्याक्सअन्तर्गत ७ लाख २५ हजार डोज कोभिशिल्ड खोप आइपुग्यो

कोभ्याक्सअन्तर्गत ७ लाख २५ हजार डोज कोभिशिल्ड खोप आइपुग्यो


काठमाडौं-कोभ्याक्स सुविधाअन्तर्गतको ७ लाख २५ हजार डोज कोभिशिल्ड खोप काठमाडौं आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन शाखा प्रमुख उपेन्द्र ढुंगानाले कोभ्याक्स सुविधाअन्तर्गत सोमबार राति भारतबाट उक्त खोप |काठमाडौं आइपुगेको जानकारी दिए ।

उनकाअनुसार यो खोप कोभ्याक्स सुविधामार्फत नेपालले पाउने ६० लाख डोजमध्येको हो । नेपालले पाउने थप दुई खेप कोभिशिल्ड खोप आज र भोलिमा नेपाल आइपुग्ने ढुंगानाले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ