२०८० मंसीर १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानन्यायधीश जबराको स्वास्थ्य अवस्था स्थिर

प्रधानन्यायधीश जबराको स्वास्थ्य अवस्था स्थिर


काठमाडौँ – प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया भएको छ । कोभिड देखिएपछि बलम्बुको एपीएफ अस्पतालमा भर्ना भएका उनलाई कोभिड निमोनिया देखिएको हो।

उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ।

उनका परिवारका एक सदस्यमा संक्रमण पुष्टि भएपछि उनले कन्ट्याक्ट ट्रेसिङ गराउँदा संक्रमण देखिएको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ