२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाकाे निर्देशकमा डा. रुद्र मरासिनी

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाकाे निर्देशकमा डा. रुद्र मरासिनी


काठमाडौं- स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाकाे निर्देशकमा डा. रुद्र मरासिनी नियुक्त भएका छन्। स्वास्थ्य मन्त्रालय स्रोत अनुसार उनलाई मंगलबार नियुक्त गर्ने निर्णय भएको थियो।

व्यवस्थापन महाशाखाका निर्देशक डा भिमसिंह टिंकरी १२औं तहमा बढुवा भए पछि सो पद खालि थियो।

डा मरासिनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ११औं तहका चिकित्सक हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ