२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारओमिक्रोन पुष्टि भएका देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

ओमिक्रोन पुष्टि भएका देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक


काठमाडौं– सरकारले ओमिक्रोन भाइरस पुष्टि भएका देशबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाएको छ। आइतबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले ओमिक्रोन फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै सो निर्णय लिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा संक्रमणको पुष्टि भएका देशबाट नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको हो ।

खोपले समेत असर नगर्ने भनिएको सो नयाँ भेरियन्ट अफ्रिकापछि ३४ देशमा देखिसकेको छ । छिमेकी देश भारतमा समेत ५ वटा केस देखिसकेपछि सरकारले ठोस कदम चालेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ