२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २०५ जनामा कोभिड पुष्टि, १को मृत्यु

थप २०५ जनामा कोभिड पुष्टि, १को मृत्यु


काठमाडौँ – देशभर थप २०५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट थप २०५जनामा कोभिड संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप ४३६ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म ८ लाख ४ हजार ५ सय ४४ जना कोरोनामुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा १ जनाको कोरोनाबाट मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ६ हजार ५ सय ७ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ