गृहपृष्ठ ∕ समाचार ∕ टिटानसको खोप दिनुपर्नेमा कोभिड खोप दिएपछि दुई शिशु अस्पताल भर्ना, नर्स जागिरबाट निष्कासित टिटानसको खोप दिनुपर्नेमा कोभिड खोप दिएपछि दुई शिशु अस्पताल भर्ना, नर्स जागिरबाट निष्कासित हेल्थ आवाज सोमबार, २०७८ मंसीर २० गते, १४:५९ मा प्रकाशित काठमाडौँ – ब्राजिलमा झुक्किएर दुई नवजात शिशुलाई कोभिड-१९को खोप लगाएको घटना बाहिरिएको छ । खोप लगाएपछि दुवै शिशुको स्वास्थ्य अवस्था बिग्रिएर ती शिशुलाई अस्पताल भर्ना गरिएको छ । २ महिनाकी र ४ महिनाको शिशुलाई डिप्थेरिया, टिटानस, खोकी र हेपाटाइटिस बी विरुद्धको खोप लगाउन पर्नेमा एक नर्सले फाइजरको खोप लगाइ दिएकी थिइन। दुबै बच्चाहरूलाई फाइजर भ्याक्सिनको गम्भीर रियाक्सन देखिएपछि अस्पतालमा भर्ना गरिएको हो । ती शिशुलाई कोरोनाको खोप दिने नर्सलाई जागिरबाट निष्कासित गरिएको छ । यसका साथै प्रशासनिक छानबिनका लागि पनि निर्देशन दिइएको छ । फाइजर खोप धेरै देशहरूमा ५ वर्ष मुनिका बालबालिकाका लागि स्वीकृत गरिएको छ। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन्