२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २६५ जनामा कोभिड पुष्टि, २को मृत्यु

थप २६५ जनामा कोभिड पुष्टि, २को मृत्यु


काठमाडौँ – देशभर थप २६५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट थप २६५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप ३५७ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म १० लाख ६ हजार ६ सय १०  जना कोरोनामुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाबाट मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ६ हजार ३ सय ८६ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ