२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १९७ जनामा कोभिड-१९ पुष्टि, २को मृत्यु

थप १९७ जनामा कोभिड-१९ पुष्टि, २को मृत्यु


काठमाडौँ – थप १ सय ९७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयकाअनुसार थप १ सय ९७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा थप ३२९ जना संक्रमित निको भएका छन्। भने, २ जना संक्रमितको मृत्यु भएको छ।

यससँगै नेपालमा ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ४९ जना र ८ लाख ५ हजार ९ सय संक्रमित निको भएका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ