२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा १४ र १५ माघमा हुने

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा १४ र १५ माघमा हुने


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा १४ र १५ माघमा गर्ने भएको छ । शुक्रबार काउन्सिलले विशेष परीक्षा १४ र १५ माघमा लिने जनाएको हो ।

काउन्सिलले प्रकाशित गरेको सूचनाअनुसार उक्त परीक्षाका लागि २६ मंसिरबाट अनलाइन आवेदन खुला गरिएको छ । परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीले २६ मंसिरदेखि २६ पुससम्म अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।

२८ र १८ पुसमा बिलम्ब शुल्कसहित आवेदन दिन सकिने काउन्सिलले जनाएको छ । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा हुने परीक्षाका लागि चौबिसै घण्टा अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ