२०८२ वैशाख १६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि

थप २५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि


काठमाडौँ – थप २५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयकाअनुसार थप २५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा थप ३३७ जना संक्रमित निको भएका छन्। भने, ३ जना संक्रमितको मृत्यु भएको छ।

यससँगै नेपालमा ज्यान गुमाउनेको संख्या ११ हजार ५५२  जना र ८ लाख ६ हजार २३७ संक्रमित निको भएका छन्।

 

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ