२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३४१ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय केस ५ हजार बढी

थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय केस ५ हजार बढी


काठमाडौँ – थप ३४१ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३४१ जना कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा ३७६ जना कोरोनामुक्त भएका छन् । भने, ३ जनाको मृत्यु भएको छ ।

सोमबार सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ