२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २८० जना कोभिड-१९ पुष्टि, ६को मृत्यु

थप २८० जना कोभिड-१९ पुष्टि, ६को मृत्यु


काठमाडौँ – थप २८० जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८० जना कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा ३ सय जना कोरोनामुक्त भएका छन् । यससँगै कोभिड-१९बाट मुक्त हुने संख्या ८ लाख ७ हजार ८ सय १६ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । बुधबार सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ३५ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ