२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १८४ जनामा कोभिड-१९ पुष्टि, २को मृत्यु

थप १८४ जनामा कोभिड-१९ पुष्टि, २को मृत्यु


काठमाडौँ – थप १ सय ८४ जना कोभिड-१९ संक्रमण पुष्टि भएको छ छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी थप २६७ जना कोरोनामुक्त भएका छन् । हालसम्म ८ लाख ८० हजार ८३ जना कोरोनामुक्त भएका छन् ।
२४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । कोभिड-१९बाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५६७ पुगेको छ ।

बिहिबार सक्रिय संक्रमितको संक्रमितको संख्या ५ हजार ५२६ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ