२०८१ फागुन १, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेडिकल व्यवसायी दुर्गा प्रसाई एमालेको उद्योग विभाग उपप्रमुख

मेडिकल व्यवसायी दुर्गा प्रसाई एमालेको उद्योग विभाग उपप्रमुख


काठमाडौं- नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागमाको उपप्रमुखको जिम्मेवारी मेडिकल व्यवसायी दुर्गा प्रसाईले पाएका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई उपप्रमुखको जिम्मेवारी दिएको हो ।

मेडिकल व्यवसायी प्रसाईलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानोनित गरेका थिए। उनी झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेज र पुर्वाञ्चल क्यान्सर अस्पतालका संचालक समेत हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ