२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २७४ जनामा कोभिड-१९ पुष्टि, ३को मृत्यु

थप २७४ जनामा कोभिड-१९ पुष्टि, ३को मृत्यु


काठमाडौँ – थप २ सय ७४ जना कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ७० जना कोरोनामुक्त र ३ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै कोभिड-१९बाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५ सय ७० पुगेको छ ।

शुक्रबार सक्रिय संक्रमितको संक्रमितको संख्या ५ हजार ५ सय २२ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ