२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २९० जनामा कोभिड-१९ पुष्टि, २३२ संक्रमित निको भए

थप २९० जनामा कोभिड-१९ पुष्टि, २३२ संक्रमित निको भए


काठमाडौँ – थप २९० जना कोभिड-१९ संक्रमण पुष्टि भएको छ। २४ घण्टामा १७ हजार ८९ जनाको परीक्षण गरिएकोमा २९० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

पछिल्लो २४ घण्टामा २३२ जना कोरोनामुक्त र ३ जनाको मृत्यु भएको छ । हालसम्म ८ लाख ९ हजार ३८७ जना निको भएका छन् भने मृत्यु हुनेको कुल संख्या ११ हजार ५७ पुगेको छ ।

मंगलबार देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २४२ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ