गृहपृष्ठ ∕ समाचार ∕ डिएम/एमसिएच/एनबिएमएसको ओपन हाउस काउन्सेलिङको नतिजा सार्वजनिक डिएम/एमसिएच/एनबिएमएसको ओपन हाउस काउन्सेलिङको नतिजा सार्वजनिक हेल्थ आवाज बिहीबार, २०७८ पुस ८ गते, १२:०६ मा प्रकाशित काठमाडौँ – चिकित्सा शिक्षा आयोगले डिएम/एमसिएच/एनबिएमएसको ओपन हाउस काउन्सेलिङको नतिजा सार्वजनिक गरेको छ । आयोगले १८ मङ्सिरमा लिएको डिएम/एमसिएच/एनबिएमएसका विभिन्न शैक्षिक कार्यक्रमका सिटहरुको लागि लिएको ओपन हाउस काउन्सेलिङको नतिजा सार्वजनिक गरेको हो। आयोगमा उपस्थित भएर योग्यताक्रममा रहेका उम्मेदवारहरुले छनौट गरेका शिक्षण संस्था शैक्षिक कार्यक्रमका आधारमा ओपन हाउस म्याचिंगको भर्ना सूची प्रकाशन गरिएको आयोगले जनाएको छ। भर्नाका लागि पुस ८ देखि १६ गतेसम्म समय तोकिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८… ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो महाराजगन्ज क्याम्पसको प्रमुखमा डा. सुरेश, त्रिवि शिक्षण अस्पतालको निर्देशकमा डा.… चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद… आवासीय चिकित्सकका मागमा प्रधानमन्त्री ओली सकारात्मक धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ स्वास्थ्य बीमाको दायरा ५ लाख होइन व्यवस्थित बनाउन कार्यदलको सुझाव, १ खर्ब लाग्ने अनुमान ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Kalpana Craft ट्रेण्डिङ मौसमी ज्वरो र घाँटी दुखाइले सताएको छ ? पिउनुहोस् यी सूप (तरिकासहित) जुम्लामा सञ्चारकर्मीलाई मर्यादित महिनावारी सम्बन्धि प्रशिक्षण चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ? कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप साइड इफेक्ट मौसमी ज्वरो र घाँटी दुखाइले सताएको छ ? पिउनुहोस् यी सूप (तरिकासहित) जुम्लामा सञ्चारकर्मीलाई मर्यादित महिनावारी सम्बन्धि प्रशिक्षण चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ? कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप साइड इफेक्ट