२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडिएम/एमसिएच/एनबिएमएसको ओपन हाउस काउन्सेलिङको नतिजा सार्वजनिक

डिएम/एमसिएच/एनबिएमएसको ओपन हाउस काउन्सेलिङको नतिजा सार्वजनिक


काठमाडौँ – चिकित्सा शिक्षा आयोगले डिएम/एमसिएच/एनबिएमएसको ओपन हाउस काउन्सेलिङको नतिजा सार्वजनिक गरेको छ । आयोगले १८ मङ्सिरमा लिएको डिएम/एमसिएच/एनबिएमएसका विभिन्न शैक्षिक कार्यक्रमका सिटहरुको लागि लिएको ओपन हाउस काउन्सेलिङको नतिजा सार्वजनिक गरेको हो।

आयोगमा उपस्थित भएर योग्यताक्रममा रहेका उम्मेदवारहरुले छनौट गरेका शिक्षण संस्था शैक्षिक कार्यक्रमका आधारमा ओपन हाउस म्याचिंगको भर्ना सूची प्रकाशन गरिएको आयोगले जनाएको छ।

भर्नाका लागि पुस ८ देखि १६ गतेसम्म समय तोकिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ