२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २९३ जनामा कोभिड-१९ पुष्टि, २को मृत्यु

थप २९३ जनामा कोभिड-१९ पुष्टि, २को मृत्यु


काठमाडौँ – नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

त्यस्तै, पछिल्लो २४ घन्टामा थप २६३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप दुई जना संक्रमितको मृत्यु भएको छ।

बिहिबार ५ हजार १ सय ६१ जना सक्रिय संक्रमित रहेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ