२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबागमती प्रदेशले माग्यो २५३ जना स्वास्थ्यकर्मी

बागमती प्रदेशले माग्यो २५३ जना स्वास्थ्यकर्मी


काठमाडौँ – बागमती प्रदेशको लोक सेवा आयोगले चौंथो तहका २५३ जना स्वास्थ्यकर्मीका लागि आवेदन खुलाएको छ । सोमबार  आयोगले सूचना प्रकाशित गर्दै वैद्य, अनमी, ल्याब असिस्टेन्ट र अहेब माग गरेको हो ।

आयोगले सबैभन्दा बढी १ सय ४४ जना अहेब माग गरेको छ । यस्तै, ८९ जना अनमी, ८ जना ल्याब असिस्टेन्ट  र ४ जना वैद्य पनि माग गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ