२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २७१ जनामा कोभिड-१९ पुष्टि, २२५ जना निको भए

थप २७१ जनामा कोभिड-१९ पुष्टि, २२५ जना निको भए


काठमाडौँ – देशभर थप २७१ जनामा कोभिड-१९ पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोभिड-१९ पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२५ जना कोरोनामुक्त भएका छन् । भने, १ जनाको मृत्यु भएको छ ।

सोमबार सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ छ ।

हालसम्म ८ लाख ११ हजार ५ जना कोरोनामुक्त भएका छन् । मृत्यु हुनेको संक्रमितको  संख्या ११ हजार ५८६ पुगेको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ