२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रति दिन ५ लाख डोजको १५ दिने खोप अभियान संचालनमा, छुट्नु भयो कि ?

प्रति दिन ५ लाख डोजको १५ दिने खोप अभियान संचालनमा, छुट्नु भयो कि ?


काठमाडौँ – सरकारले एकदिनमा ५ लाख खोप दिने लक्ष्यका साथ् खोप अभियान चलाइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ दिनको सो खोप अभियान चलाएर प्रति दिन ५ लाख खोप दिन जनाएको हो।

मन्त्रालयले मंगलबार सूचना जारी गरी खोप लगाउन सबैलाई आग्रह गरेको छ। ‘आनकानी नगरौं है कोभिड-१९ विरुद्ध खोप लगाउन, जति गर्यो ढिला उति जोखिमपूर्ण हुँदै जान्छ यो रोग’ भन्दै सबैलाई लगाउन मन्त्रालयले आग्रह गरेको हो।

May be an image of one or more people and text


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ