२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३८२ जनामा कोभिड पुष्टि, २५२ निको भए

थप ३८२ जनामा कोभिड पुष्टि, २५२ निको भए


काठमाडौँ – देशभर थप ३८२ जनामा कोभिड-१९ पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोभिड-१९ पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५२ जना कोरोनामुक्त भएका छन् । भने आज कोभिडबाट कसैको मृत्यु भएको छैन ।

शनिबार सक्रिय संक्रमितको संख्या ४ हजार ९६९ छ ।

हालसम्म ८ लाख १२हजार २ सय १० जना कोरोनामुक्त भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ