२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षाको स्नातकोत्तर तहका लागि सिट तोकियो

चिकित्सा शिक्षाको स्नातकोत्तर तहका लागि सिट तोकियो


काठमाडौं – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि सिट तोकेको छ। कार्यकारी समितिको बैठकले शैक्षिक सत्र २०७७/७८ का लागि विभिन्न कार्यक्रम र विषयहरुका लागि सिट तोकेको हो।

आयोगले १ हजार ७१२ सिट निर्धारण गरेको हो ।

हेरौं कुन कलेजलाई कुन विषयमा कति सिट?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ