गृहपृष्ठ ∕ समाचार ∕ मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त हेल्थ आवाज सोमबार, २०७८ पुस १९ गते, १२:१५ मा प्रकाशित काठमाडौँ – पाटनस्थित मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त भएका छन्। आइतबार स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै डा. अधिकारीलाई अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन् । ‘हिजो मन्त्रीस्तरीय बैठकले मलाई नियुक्त गरेको हो,’नवनियुक्त निर्देशक डा. अधिकारीले भने, ‘अब अस्पताललाई विकास गरेर थप नयाँ उचाईमा लैजाने छु।’ उनले आजबाट जिम्मेवारी सम्हालेका छन् । यसअघि उनी सोही अस्पतालमा प्रमुख कन्सलट्यान्ट थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए सपथ ‘निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय नदिए… ४८ हजार ७ सय निर्वाह भत्ताको निर्णयबाट सरकार पछि हट्दैंन… नेपाली चिकित्सक चेलीलाई अमेरिकाको प्रतिष्ठित अवार्ड सरकारका प्रवक्ताले भने, ‘शिक्षामन्त्रीले राजीनामा दिएको हामीलाई जानकारी छैन’ निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह… धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ३ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ४ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण ५ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ६ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी ७ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? Kalpana Craft ट्रेण्डिङ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४८ हजार ७ सय निर्वाह भत्ताको निर्णयबाट सरकार पछि हट्दैंन : स्वास्थ्यमन्त्री ‘निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय नदिए सरकारबाट पाएका सुविधा रोकिन्छन्’ दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? वीर अस्पतालमा थप ९ शैय्याको सर्जिकल आईसीयु सञ्चालनमा १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए सपथ काठमाडौं उपत्यकामा ८ सहित नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४८ हजार ७ सय निर्वाह भत्ताको निर्णयबाट सरकार पछि हट्दैंन : स्वास्थ्यमन्त्री ‘निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय नदिए सरकारबाट पाएका सुविधा रोकिन्छन्’ दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? वीर अस्पतालमा थप ९ शैय्याको सर्जिकल आईसीयु सञ्चालनमा १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए सपथ काठमाडौं उपत्यकामा ८ सहित नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि