२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त

मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त


काठमाडौँ –  पाटनस्थित मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त भएका छन्। आइतबार स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै  डा. अधिकारीलाई अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन् ।

‘हिजो मन्त्रीस्तरीय बैठकले मलाई नियुक्त गरेको हो,’नवनियुक्त निर्देशक डा. अधिकारीले भने, ‘अब अस्पताललाई विकास गरेर थप नयाँ उचाईमा लैजाने छु।’ उनले आजबाट जिम्मेवारी सम्हालेका छन् ।

यसअघि उनी सोही अस्पतालमा प्रमुख कन्सलट्यान्ट थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ