२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसचिवालयका सदस्यमा कोभिड देखिएपछि प्रचण्ड आइसोलेसनमा

सचिवालयका सदस्यमा कोभिड देखिएपछि प्रचण्ड आइसोलेसनमा


काठमाडौँ – नेकपा माओवादी केन्द्रका कर्मचारीलाई कोभिड-१९ संक्रमण देखिएपछि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइसोलेसनमा बसेका छन्।

अध्यक्ष दाहालको सचिवालयले दिएको जानकारी अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत ३ जना कर्मचारीलाई संक्रमण देखिएपछि सतर्कता अपनाउँदै उनी आइसोलेसनमा बसेका हुन्।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै खुमलटारस्थित घरमा पनि उनले भेटघाट बन्द गर्ने बताइएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ