गृहपृष्ठ ∕ समाचार ∕ सचिवालयका सदस्यमा कोभिड देखिएपछि प्रचण्ड आइसोलेसनमा सचिवालयका सदस्यमा कोभिड देखिएपछि प्रचण्ड आइसोलेसनमा हेल्थ आवाज बिहीबार, २०७८ पुस २२ गते, १५:५२ मा प्रकाशित काठमाडौँ – नेकपा माओवादी केन्द्रका कर्मचारीलाई कोभिड-१९ संक्रमण देखिएपछि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइसोलेसनमा बसेका छन्। अध्यक्ष दाहालको सचिवालयले दिएको जानकारी अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत ३ जना कर्मचारीलाई संक्रमण देखिएपछि सतर्कता अपनाउँदै उनी आइसोलेसनमा बसेका हुन्। संक्रमणको जोखिमलाई मध्यनजर गर्दै खुमलटारस्थित घरमा पनि उनले भेटघाट बन्द गर्ने बताइएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्यान्सर उपचारका सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित स्वास्थ्य मन्त्रालय र नेत्रज्योती संघबीच आँखा उपचार नपुगेका ठाउँमा सेवा… मानसिक स्वास्थ्य सम्बन्धी जनशक्ति थप गर्ने योजना अघि बढाइरहेका छौं… अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी विपीकी स्त्री रोग… धेरै पढिएका १ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४ एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा ५ वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं ६ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ७ सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन Kalpana Craft ट्रेण्डिङ डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित बाँकेमा एकैदिन ४७ जनामा कोरोना पोजेटिभ देखियो क्यान्सर उपचारका सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? स्वास्थ्य पत्रकार कल्पना आचार्यलाई रोटरी जर्नो अवार्ड अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित बाँकेमा एकैदिन ४७ जनामा कोरोना पोजेटिभ देखियो क्यान्सर उपचारका सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? स्वास्थ्य पत्रकार कल्पना आचार्यलाई रोटरी जर्नो अवार्ड अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ?