२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी विजयी

नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी विजयी


काठमाडौं—नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा बसन्त अधिकारी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनले ५९२ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी महेश्वर श्रेष्ठले ५६५ मत ल्याएका थिए । यस्तै, उपाध्यक्षमा विमला भट्ट ७२७ मत ल्याएर निर्वाचित भएकी छन् भने महासचिवमा सागर दाहाल ४६४ मत ल्याएर विजयी भएका छन् ।

कोषाध्यक्षमा चेतराज पण्डित, सचिवमा रोशन लामा, र सह—कोषाध्यक्षमा उमादेवी थापा विजयी भएका छन् ।

सदस्यहरुमा सुदिप चिलवाल, अन्जना खड्का, प्रतीक खनाल, विन्जुवाला श्रेष्ठ, विजेश बस्नेत, दयाकृष्ण पन्त, रामानन्द पण्डित, अम्बिका बाँनिया र रणधीर यादव विजयी भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ