गृहपृष्ठ ∕ समाचार ∕ एकैपटक ११६७ जनामा कोभिड-१९ पुष्टि एकैपटक ११६७ जनामा कोभिड-१९ पुष्टि हेल्थ आवाज आईतबार, २०७८ पुस २५ गते, १७:०४ मा प्रकाशित काठमाडौँ – देशभर एकैदिन १ हजारभन्दा बढीमा कोभिड-१९ पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ११६७ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्राले जानकारी दिएकी छिन् । आइतबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. मिश्राले पछिल्लो २४ घण्टामा २२४ जना कोरोनामुक्त भएका छन् । त्यस्तै, थप २ जना संक्रमितले ज्यान गुमाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश ५० औषधि उधोग ‘सिक युनिट’को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको… स्वास्थ्यका ४ हजार १८३ दरबन्दी पदपूर्ति, ८९ पद रिक्त नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु असुरक्षित गर्भपतनले ज्यान जोखिममा धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ३ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग ६ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ७ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा TFN ट्रेण्डिङ रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश ५० औषधि उधोग 'सिक युनिट'को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको दावी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद इन्टेन्सीभ केयरको सबै तथ्यांक एकिकृत प्रणालीमा राख्ने सम्झौता नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित गर्भवतीको जटिल शल्यक्रिया सफल रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश ५० औषधि उधोग 'सिक युनिट'को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको दावी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद इन्टेन्सीभ केयरको सबै तथ्यांक एकिकृत प्रणालीमा राख्ने सम्झौता नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित गर्भवतीको जटिल शल्यक्रिया सफल