२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैपटक ११६७ जनामा कोभिड-१९ पुष्टि

एकैपटक ११६७ जनामा कोभिड-१९ पुष्टि


काठमाडौँ – देशभर एकैदिन १ हजारभन्दा बढीमा कोभिड-१९ पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ११६७ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा‍.संगीता कौशल मिश्राले जानकारी दिएकी छिन् ।

आइतबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा‍. मिश्राले पछिल्लो २४ घण्टामा २२४ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै, थप २ जना संक्रमितले ज्यान गुमाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ