गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ हेल्थ आवाज आईतबार, २०७७ वैशाख २१ गते, १०:१६ मा प्रकाशित सांकेतिक तस्विर जुम्ला—कर्णाली प्रदेशको जाजरकोट जिल्ला बारेकोट गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत चिकित्सक नवीन सहानीमाथि हातपात भएको छ । शनिबार हातपात गर्ने गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति चिकित्सक सहानीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले स्थानीय तिलक सिंह, चक्र बुढा र पदम नेपालीलाई पक्राउ गरेको हो । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले चिकित्सक सहानीमाथि स्यानीय व्यक्तिले आक्रमण गरेपछि प्रहरीले पक्राउ गरेको जानकारी दिए । ‘मदिरा सेवन गरी होहल्ला गरेर घटना घटेको अनुमान गरिएको छ,’ उनले भने, ‘चिकित्सक माथि आक्रमण हुनुको कारण अनुसन्धान पछि खुल्नेछ ।’ आक्रमणबाट घाइते चिकित्सक सहानीले अनुहारमा दुई वटा टाँका लगाइएको बताए । चिकित्सक सहानी नेपाल सरकारको छात्रवृत्ति कोटामा अध्ययन गरेर सरकारसँगको करारनामाअनुसार दुई वर्षका लागि प्राथमिक केन्द्र लिम्सामा कार्यरत छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कस्ता विरामीले के खाने के नखाने ? प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता