गृहपृष्ठ ∕ समाचार ∕ थप ४९६१मा कोभिड संक्रमण पुष्टि, २५ हजारभन्दा बढी सक्रिय केस थप ४९६१मा कोभिड संक्रमण पुष्टि, २५ हजारभन्दा बढी सक्रिय केस हेल्थ आवाज आईतबार, २०७८ माघ २ गते, १७:४४ मा प्रकाशित काठमाडौँ – थप ४ हजार ९६१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको थप ४ हजार ९ सय ६१ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार थप ४३४ जना निको भएका छन्। सोहीअवधिमा ३ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोभिडमुक्त हुने संख्या ८ लाख १६ हजार ४ सय ३८ र मृत्यु हुनेको संख्या ११ हजार ६ सय २० पुगेको छ। भने, ३ जनाको मृत्यु भएको छ। आइतबार सक्रिय संक्रमितको संख्या २५ हजार ६८० रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपीमा प्रतिष्ठानमा नेपालकै पहिलो थ्रीडी चाल एनालाइसिस ल्याब स्थापना संसदीय समितिद्वारा प्रस्तावित गेटा विश्वविद्यालयको अनुगमन जनस्वास्थ्य चिकित्सक समाजको अध्यक्षमा डा जोशी नेपाल फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षाका लागि आवेदन खुला ५९७ पारामेडिक्स र २५४ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ४ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ७ बेलगाम स्वास्थ्य मन्त्री बस्नेत, निरिह स्थायी सरकार ट्रेण्डिङ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ कालीकोटका गाउँ–गाउँमा औषधी पसल, बिरामीलाई खुवाउँछन् कडा खालका औषधी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २५ वर्षमा कसरी बन्यो तिलगंगा ‘ग्लोबल ब्राण्ड’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड संसदीय समितिद्वारा प्रस्तावित गेटा विश्वविद्यालयको अनुगमन शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ काउन्सिल लाइसेन्स परीक्षा उत्तीर्ण आधारमा नेपालका उत्कृष्ट १० मेडिकल कलेज युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ कालीकोटका गाउँ–गाउँमा औषधी पसल, बिरामीलाई खुवाउँछन् कडा खालका औषधी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २५ वर्षमा कसरी बन्यो तिलगंगा ‘ग्लोबल ब्राण्ड’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड संसदीय समितिद्वारा प्रस्तावित गेटा विश्वविद्यालयको अनुगमन शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ काउन्सिल लाइसेन्स परीक्षा उत्तीर्ण आधारमा नेपालका उत्कृष्ट १० मेडिकल कलेज