२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ४९६१मा कोभिड संक्रमण पुष्टि, २५ हजारभन्दा बढी सक्रिय केस

थप ४९६१मा कोभिड संक्रमण पुष्टि, २५ हजारभन्दा बढी सक्रिय केस


काठमाडौँ – थप ४ हजार ९६१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको थप ४ हजार ९ सय ६१ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार थप ४३४ जना निको भएका छन्। सोहीअवधिमा ३ जनाको मृत्यु भएको छ।  यससँगै नेपालमा कोभिडमुक्त हुने संख्या ८ लाख १६ हजार ४ सय ३८ र मृत्यु हुनेको संख्या ११ हजार ६ सय २० पुगेको छ।

भने, ३ जनाको मृत्यु भएको छ।

आइतबार सक्रिय संक्रमितको संख्या २५ हजार ६८० रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ