२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारललितपुरमा मंगलबारबाट बुस्टर डोज दिइने

ललितपुरमा मंगलबारबाट बुस्टर डोज दिइने


काठमाडौँ – ललितपुर महानगरपालिकाले अग्रपंक्तिमा खटिएका कर्मचारीहरुलाई मंगलबारदेखि कोभिड-१९को बुस्टर डोज दिने भएको छ। महानगरपालिकाले सोमबार सूचना जारी गर्दै मंगलबारदेखि शुक्रबारसम्म तोकिएका  ८  खोप केन्द्रहरुबाट बुस्टर डोज दिने जानकारी दिएको हो।

सूचना अनुसार पूर्ण खोप प्राप्त गको ६ महिनाको अवधि कटेका अग्रपंक्तिका कर्मचारीले खोप कार्ड सहित् तोकिएका खोप केन्द्रमा पुगेर लगाउन पाउने छन्।

सूचना:-

May be an image of text


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ