२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथपिए ११३५२ जनामा कोभिड पुष्टि, सक्रिय केस मात्रै करिब ४८ हजार

थपिए ११३५२ जनामा कोभिड पुष्टि, सक्रिय केस मात्रै करिब ४८ हजार


काठमाडौँ – थप ११ हजार ३ सय ५३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ हजार ३ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा ६ सय १३ जना संक्रमित निको भएका छन्। भने, ४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोभिडमुक्त हुने संख्या ८ लाख १८ हजार १ सय ६० र मृत्यु हुनेको संख्या ११ हजार ६ सय २८ पुगेको छ।

सोमबार सक्रिय संक्रमितको संख्या ४७ हजार ९ सय २९ रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ