२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ र २२ माघमा हुने

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ र २२ माघमा हुने


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले स्थगित गरेको विशेष परीक्षा २१ र २२ माघमा हुने भएको छ । काउन्सिलले बिहीबार एक सूचना प्रकाशित गर्दै स्थगित विशेष परीक्षा २१ र २२ मा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुने जनाएको छ ।

३० पुसमा किाउन्सिलले १४ र १५ माघका लागि तय गरेको विशेष परीक्षा कोभिड—१९ का कारण स्थगित गरेको थियो ।

परीक्षामा सामेल हुन चाहने चिकित्सक ७ माघसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ