२०७९ जेठ ५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१०७०३ जना संक्रमित थपिए, ६५ हजारबढी सक्रिय केस

१०७०३ जना संक्रमित थपिए, ६५ हजारबढी सक्रिय केस


काठमाडौं- थप १० हजार ७०३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। देशभर २३ हजार ९२ नमुना परीक्षण गर्दा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ६६ जना कोभिडमुक्त र ३ जनाको मृत्यु भएको छ।

शुक्रबार देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)