२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमाले अध्यक्ष ओलीलाई कोभिड संक्रमण

एमाले अध्यक्ष ओलीलाई कोभिड संक्रमण


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष ओलीले शनिबार स्वाव परीक्षण गराउँदा उनलाई कोभिड-१९ पुष्टि भएको हो।

अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल आफ्नै निवासमा आइसोलेसनमा बसिरहेको बताइएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ