२०८१ असार १०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रचण्ड पत्नी सीतालाई कोभिड संक्रमण, आईसीयूमा उपचार हुँदै

प्रचण्ड पत्नी सीतालाई कोभिड संक्रमण, आईसीयूमा उपचार हुँदै


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती सीता दाहालको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनी तीन दिनदेखि मेडिसिटी अस्पतालको आईसीयूमा उपचाररत छिन् ।

उनलाई कोभिड संक्रमण देखिनुको साथै हाल निमोनिया पनि भएको छ। दाहाल लामोसमयदेखि ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)’ बाट पीडित छिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ